Main
स्वस्तिमाको सरकारलाई अनुरोध- नेपाललाई जित्ने वातावरण बनाइदिनुस् !
१५ फागुन, काठमाडौं । नेपाली चलचित्र नायिका स्वस्तिमा खड्काले नेपाली टोली बारम्बार फाइनलमा परााजित हुनु सरकारको असफलता भएको टिप्पणी गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै उक्त असफलता खेलाडीको नभएर सरकारको भएको उल्लेख गर्दै नेपालीको सपना नतोड्न र जित्ने वातावरण बनाइदिन आग्रह गरिन् । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल हेर्न उनी पनि दशरथ…
– यस समाचारको श्रोत : Online Khabar हो ।