Main
एसिया कप सेप्टेम्बरमा हुने, सहभागी ८ टिममा छैन नेपाल
१५ फागुन, काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२५ आगामी सेप्टेम्बरमा हुने भएको छ । भारतमा हुने तय भएको भएपनि अब भेन्यू भने परिवर्तन गरिने भएको छ । टी-२० फर्म्याटमा हुने प्रतियोगिता श्रीलंका वा यूएईमा हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै छनोट भएका छन् । एसीसी…
– यस समाचारको श्रोत : Online Khabar हो ।