Main
फाइनलमा नेपाल पराजित भएपछि गगनले भने- फेरि बलियो रूपमा फर्कनेछौं
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले नेपाली महिला फुटबल टोलीले देखाएको संघर्ष र मेहेनत प्रेरणादायी भएकव टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएपनि नेपाल फेरि बलियो रूपमा फर्कने बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल महिला फुटबल टोलीले फोर नेसन्स कपको…
– यस समाचारको श्रोत : Online Khabar हो ।