Main

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड

१६ फागुन, काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर।शक्तिशाली भूकम्प गएको छ । काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । भूकम्पले पुर्याएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button