Main
८ सहज सूत्र, दाम्पत्य जीवन कसरी मधुर बनाउने ?
एउटा अध्ययनको रमाइलो निचोड थियो, ‘एक वर्षमा पति-पत्नीको ३६५ दिन नै ठाकठुक पर्छ । तर, सबै दम्पतीको हकमा यस्तो नहुन सक्छ । किनभने दम्पती पनि एकैनासका हुँदैनन्, फरक-फरक हुन्छन् । यसबारे पनि एउटा गजब वर्गीकरण गरिएको छ, जस अनुसार ६ प्रकारका दम्पती हुन्छन् । १. परिपक्क दम्पती २. देखावटी दम्पती ३. नौटंकी दम्पती ४. रोमान्टिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।