Main

काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा

१६ फागुन, काठमाडौं। बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो । पाकेटरको आरोपमा प्रहरी वृत्त स्वयम्भूले सुरुमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका–१० का ३६ वर्षीय श्याम तामाङलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button