Main

जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

१६ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा भ्रमणबाट स्वदेश फर्किएपछि विमानस्थलमा परराष्ट्रमन्त्रीले यस्तै प्रतिक्रिया दिएकी हुन् । मन्त्री डा. देउवाले गत मंगलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button