Main
क्लब फुटबललाई निरन्तरता दिन कप्तान एन्जिला ग्रीस प्रस्थान
१६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा क्लब फुटबल खेल्नका लागि ग्रीस प्रस्थान गरेकी छन् । एन्जिला शुक्रबार ग्रीसतर्फ लागेकी हुन् । यसअघि फरवार्डद्वय सावित्रा भण्डारी फ्रान्स र रेखा पौडेल यूएईतर्फ बिहीबार नै गइसकेका थिए । एन्जिला शुक्रबार गएकी हुन् । ग्रीक क्लब निस अट्रोमिटौमा आबद्ध उनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।