Main
संकटालाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा
१६ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक-एक गोल गरे । नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।