Main

शुश्रुत दाहाल कोशी प्रदेश चेस च्याम्पियन

१६ फागुन, काठमाडौं । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन्। शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिँदै शीर्ष स्थानमा रहन सफल रहे। प्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button