Main

सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयक ल्याउँदैछ । निस्क्रिय रहेको दफा ३३ लाई जगाउन विधेयक ल्याउन लागिएको हो । जसको दफा २ र ३ मा दल विभाजनसम्बन्धी व्यवस्था रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button