Main
इनासको दशौं युरोपस्तरीय कार्यक्रम डेनमार्कमा हुँदै
बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौँ युरोपस्तरीय कार्यक्रम डेनमार्कको कोपनहेगनमा हुने भएको छ। दुई दिनसम्म चल्ने कार्यक्रम आगामी मे १६ र १७ तारिख कोपनहेगनमा हुने भएको हो।दशौं युरोपस्तरीय एकल नृत्य प्रतियोगिता र सातौँ एकल गायन प्रतियोगिताका लागि युरोपका विभिन्न मुलुकबाट कलाकारहरुको सहभागिता रहने भएको हो। बेलायत, फ्रान्स, बेल्जियम, अस्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड,…
– यस समाचारको श्रोत : Online Khabar हो ।