Main
एक सातादेखि हराएकी अञ्जली घरभित्रै गाडिएको अवस्थामा फेला, श्रीमान् र १० महिने छोरी अज्ञात
एक सातादेखि हराएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा भेटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।