Main
युगाण्डामा हुने महिला टी-२०आई शृंखलामा नेपालसहित चार टिम सहभागी
१७ फागुन, काठमाडौं । यही मार्च दोस्रो सातादेखि युगाण्डामा सुरु हुने महिला क्रिकेट शृंखलामा चार देशको सहभागिता रहने भएको छ । मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको बीचमा टी-२०आई शृंखला हुने भएको हो । शृंखलामा सबै टोलीले एकअर्कासँग २-२ खेल खेल्ने छन् । चार टिमको लिगमा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।