Main

प्रथम सैनामैना गोल्डकपको तयारी पूरा

१८ फागुन,बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षकत्व र मुर्गिया फुटबल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सैनामैना फुटबल रंगशाला मुर्गियामा प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । रुपन्देहीमा तिलोत्तमा गोल्डकप पछिको दोस्रो ठूलो यो प्रतियोगितामा नेपालका दुई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button