Main

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभिायान’ को समीक्षा हुने छ । बैठकमा अभियानमा परिचालित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button