Main
नेप्से सीईओका लागि आवेदन दिने समय थपियो
१८ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समयावधि ७ दिन थपिएको छ । योसँगै फागुन २५ गतेसम्म आवेदन दिन सकिने गठित सिफारिस समितिले जनाएको छ । खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले तोकिएको अवधिमा ३ दिन सार्वजनिक विदा परेकाले समय थपिएको जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।