Main
भोलिबाट विराट गोल्डकप
१८ फागुन, विराटनगर । सोमबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नविन रिजालले जानकारी दिए । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । भोलिको उद्घाटन खेल आयोजक रिजालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।