Main
एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा पाण्डे मनोनित
१८ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । विभागको सचिव रहेका गगन विष्ट सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो । पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् । उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको महासचिव शंकर पोखरेलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।