Main
एमाले नेताहरूले विदेश जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने, फर्केपछि रिपोर्ट अनिवार्य
१८ फागुन, काठमाडौं । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रचार तथा प्रशारण विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधि स्थापित गराउनका लागि यो निर्णय गरिएको हो । पार्टीका केन्द्रीय कमिटीका नेताहरू, सांसद र मन्त्रीहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।