Main
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
१९ फागुन, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवामा अतिरिक्त सचिवको पद ब्युँताउन सुझाव दिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् । आयोगका पदाधिकारीसँग संसदीय उपसमितिले गरेको छलफलमा यस्तो राय व्यक्त भएको हो । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।