Main

शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

१९ फागुन, काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका छन् । ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा तामाङसहित ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद भएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button