Main
गोरखा माइक्रो दुर्घटनाका मृतक र घाइतेको सनाखत, सबै एउटै गाउँका
१९ फागुन, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका-३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय…
– यस समाचारको श्रोत : Online Khabar हो ।