Main
एल, जी, बी, टी, आई, क्यू भनेको के हो ?
सामान्यतया प्रेम, विवाह र यौन सम्बन्धमा हाम्रो समाजको सोच संकुचित छ । समाजमा स्वीकृत सिद्धान्त अनुसार यो पुरुष र महिला बिचको मात्र कुरा हो । पुरुषको पुरुषप्रतिको प्रेम, विवाह र यौन वा महिलाको महिलाप्रतिको प्रेम, विवाह र यौन सम्पर्कलाई हाम्रो समाजमा अझै पनि स्वीकार गरिएको छैन । २०८० जेठमा सर्वोच्च अदालतले समलिङ्गी विवाहको अस्थायी विवाह…
– यस समाचारको श्रोत : Online Khabar हो ।