Main
पुत्ला
अहो मान्छे ठान्नुभएको मलाई ? होइन नि ! म त पुत्ला मात्रै हो हजुर म मान्छे भए पो मलाई मान्छेको दर्जामा राख्नु हुन्थ्यो म जाबो पुत्लालाई जे गरे हुन्छ जसो गरे हुन्छ मैले आँखा खोल्न हुँदैन ओठ खोल्न हुँदैन सत्य सुन्न हुँदैन संघार नाघ्न हुँदैन उत्पीडन भयो भन्न हुँदैन म मान्छे बन्न हुँदैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।