Main
सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका पीएसओको मृत्यु
१९ फागुन, काठमाडौं। सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ । पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । उनका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए । सोही क्रममा उनले चलाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।