Main
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण प्रगति ४७ प्रतिशत
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।