Main

पार्टीपंक्तिकै घेराबन्दीमा प्रचण्ड, सर्वसाधारणका आफ्नै गुनासा

१८ फागुन, जनकपुरधाम । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका नेताहरू मधेश प्रदेशका जिल्लामा छन् । झापाको कचनकवलबाट सुरु अभियानको नेतृत्व पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । केन्द्रीय पदाधिकारी सहित नेताहरुको टोली हिँड्ने कार्यक्रमको सूची भने स्थानीय समितिको संयोजनमा भइरहेको छ । विशेषगरी सर्वसाधरणसँग जोडिनेगरी कार्यक्रम तयार पार्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button