Main
टिचिङ अस्पतालमा पानी आपूर्ति ठप्प, मर्कामा बिरामी
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा अवस्था नाजुक बनेको छ । पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु आजित भएका छन् । अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार अस्पताल परिसरको बोरिङले पानी तानेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भएको छैन । त्यसैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।