Main
राष्ट्रिय आविष्कार केन्द्रले गर्यो अस्पतालका ५०० उपकरणको मर्मत
२० फागुन, काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता…
– यस समाचारको श्रोत : Online Khabar हो ।