Main

हामीले खाना पकाउँदा प्रयोग गर्ने तेलले स्वास्थ्यमा कस्तो असर गर्छ ?

हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउने वा दाल झान्नेदेखि लिएर विभिन्न परिकार बनाउन तेलको प्रयोग हुन्छ । त्यसमाथि तारेको, भुटेको खानेकुरा भनेपछि हामीमध्ये धेरै जना हुरुक्कै हुन्छौँ । यसरी हाम्रो भान्सामा हरेक छाक तेलको प्रयोग हुन्छ । तर चिकित्सकहरू भन्छन्  ‘जथाभाबी तेलको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ।’ उनीहरूले नियन्त्रित मात्रामा तेल प्रयोग गर्नुपर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button