Main
विवाहको चर्चाबीच सविन र अनुले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’को ट्रेलर
सविन भन्छन्, ‘मैले काम गरेका फिल्म प्रायः एक्सन जनराका छन् तर कमेडी जनराको वेव सिरिज लिएर आएका छौं ।’ बाहिरबाट आएका युवायुवतीले काठमाडौं सहरमा गर्नुपर्ने संघर्षको कथावस्तुलाई सिरिजमा उतारिएको सविनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।