Main
क्यानबेराबाट नेपथ्यले थाल्यो अस्ट्रेलिया टूर (तस्वीर)
कन्सर्टको सुरुवात ‘कोशीको पानी’बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।