Main
अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुने
काठमाडौं । अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डी व्वाईज इन्टरटेनमेन्टले जेठ १५ देखि १८ गते (मे २९ देखि जुन १) सम्म ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्ने भएको हो । नेपाली फिल्म र पर्यटन प्रवद्र्वनको उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको संस्थाका प्रमुख गणेश मल्लले बताए । पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको राम्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।