Main
कुकर बनाउने बहानामा हनी ट्रयापमा फसाउन खोजेको आरोप लागेकी युवती धरौटीमा रिहा
२० फागुन, काठमाडौं । राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा रिहा भएकी छिन् । चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।