Main

कस्तो छ पारस शाहको स्वास्थ्य अवस्था ?

२० फागुन, काठमाडौं । हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘अहिले आइसीयूबाट क्याबिनमा राखेर निगरानी गरिरहेका छौं । बिहीबारसम्म राखेर हेरेपछि कहिले डिस्चार्ज गर्न भन्ने निर्णय गर्न सकिन्छ,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button