Main
सेमिफाइनल जित्न भारतलाई अस्ट्रेलियाको प्रतिस्पर्धात्मक लक्ष्य
२० फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमफाइनलमा मंगलबार भारत र अस्ट्रेलिया खेलिरहेका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।