Main
युवा चिकित्सक विदेश पलायन : अवसरको खोजी कि बाध्यता ?
नेपालमा युवा चिकित्सकहरूको विदेश पलायन तीव्र गतिमा बढिरहेको छ। चिकित्सा शिक्षा पूरा गरेपछि मात्र होइन, विशेषज्ञता हासिल गरेपछि पनि धेरै चिकित्सकहरू रोजगारी, उच्च शिक्षा, राम्रो जीवनस्तर, तथा सुरक्षित वातावरणको खोजीमा विदेश जान बाध्य छन्। नेपाल मेडिकल काउन्सिलको २०२३ डिसेम्बर सम्मको तथ्यांकअनुसार नेपालमा ३४ हजार ९१० चिकित्सक दर्ता छन्। २०२० यता वार्षिक २ हजारदेखि २ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।