Main

सत्ताको आडमा पुनरोदय खोज्दैछन् बालकृष्ण खाँण

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर छुटेपछि बालकृष्ण खाँण सार्वजनिक वृत्तको सामना नै गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनी अब कांग्रेसको मूल नेतृत्वमा पुग्ने हिम्मत त जुटाउन सक्दैनन् । तर पार्टीभित्रको कुनै पक्षलाई भरथेग वा क्षति पुर्‍याउने क्षमता भने राख्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button