Main
२८२१ अंकमा झर्यो सेयर बजार, व्यापारबाहेक सबै सेक्टर घटे
२१ फागुन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो । तीन दिनदेखि बजार लगातार झरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।