Main

के-पप स्टार जेनीले बलिउडबाट गीत चोरेको भनिएको विवाद के हो ?

काठमाडौं । बलिउड फ्यान र कोरियन पप फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ । बलिउड फ्यानले ‘ब्ल्याकपिंक’ ब्याण्डकी गायिका जेनी किमको आगामी गीत ‘रकी और रानी की प्रेम कहानी’मा अभिनेत्री आलिया भट्टको चरित्र रानीको थिम गीतसँग मिल्दोजुल्दो रहेको दाबी गरेका छन् । सन् २०२३ मा रिलिज भएको उक्त फिल्ममा समावेश आलियाको परिचय गीत र के-पप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button