Main
मेहेन्दीमा रमाउँदै अस्मिता र महेश, भोलि हुँदैछ विवाह
काठमाडौंमा हुने विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र संगीत क्षेत्रका केही व्यक्तिलाई निम्तो गरेको बुझिएको छ । गत असारमा दुबईमा इन्गेजेमन्ट गरेका यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।