Main

५२ संवैधानिक पदाधिकारी विरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ

२१ फागुन, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो । बुधबारको सुनुवाइ सकिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button