Main
फिफा विश्वकप फुटबलको फाइनलमा ‘हाफ टाइम शो’ हुने
२१ फागुन, काठमाडौं । आगामी दुई संस्करणको फिफा विश्वकपको फाइनल खेलमा हाफ टाइम शो हुने भएको छ । फिफा अध्यक्ष जियानी ईन्फाटिनोले विश्वकप फाइनल खेलमा हाफ टाइम शो हुने पुष्टि गरेका हुन् । फिफा विश्वकप इतिहासमा पहिलोपटक हाफ टाइम शो हुन लागेको हो । सुपर बाउल स्टाइलको यस हाफ टाइम शोका लागि चर्चित ब्यान्ड कोल्डप्लेले…
– यस समाचारको श्रोत : Online Khabar हो ।