Main
हर्क साम्पाङले वीपीको जग्गामा तरकारी बजार शिलान्यास गरे, अदालतले रोक्यो
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले ‘अन्तिम टुंगो नलागेसम्म कुनै पनि संरचना निर्माण नगर्नू/नगराउनू’ भनी अन्तरिम आदेश जारी गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।