Main
च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनाको संघर्षपूर्ण जित
२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै मैदानमा बार्सिलोनाले १-० गोलअन्तरले हराएको हो । खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाका लागि दोस्रो हाफमा राफिन्हाले गरेको एकमात्र गोलले जित दिलायो । खेलको २२औं मिनेटमा पाब्लो कुबार्सीले ट्याकल गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।