Main
अजमतुल्लाह ओमरजाई एकदिवसीय वरियताको शीर्षस्थानमा उक्लिए
२२ फागुन, काठमाडौं । अफगानिस्तानका अलराउण्डर अजमतुल्लाह ओमरजाई आईसीसी वरियताको शीर्षस्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार ओमरजाई दुई स्थान माथि उक्लँदै शीर्ष वरियतामा पुगेका हुन् । यसअघि अफगानिस्तानकै मोहम्मद नाबी शीर्षस्थानमा थिए । नाबी अब दोस्रो स्थानमा छन् भने यसअघि दोस्रो स्थानमा रहेका सिकन्दर राजा तेस्रोमा पुगेका छन् । ओमरजाईको रेटिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।