Main
बंंगलादेशका पूर्वकप्तान मुस्फिकरले लिए सन्यास
२२ फागुन, काठमाडौं । बंगलादेश क्रिकेट टिमका पूर्वकप्तान तथा विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय मुस्फिकरले अहिलेकै मितिदेखि लागु हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्यास लिएका हुन् । मुस्फिकरले सन् २००६ मा न्युजिल्याण्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनी बंगलादेशका लागि सबैभन्दा धेरै ओडिआई खेल्ने खेलाडी समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।