Main
विदेशी राजदूत र नेपालप्रति धारणा
बाउल्सको आकलनमा ३९ वर्षमा प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइराला “ठूलो संयम, इमानदार र मेधावी” गुणका व्यक्ति थिए । यद्यपि दुई कोइराला दाजुभाइको मतभेदले नेपालमा राजनीतिक समस्या बढ्यो भन्ने उनको अनुमान थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।