Main
७ सहसचिवको सरुवा, खोटाङ र ओखलढुंगाले पायो सीडीओ
२२ फागनु, काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् । ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो । त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।